स्थानीय
Showing ४९१-५०० of २,३४७ items.
कनकाई–१ ले दियो महिलाहरुलाई स्वरोजगार बन्ने तालिम

सुरुङ्गा । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले महिलाहरुलाई धमाधम स्वरोजगार बन् ...

चार जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

मोरङ ।मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित १५ जन ...

पाथिभरा केवलकार बिरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक

झापा । ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा निर्माणधिन पाथिभरा केवलकार खारेज पक्षधरल ...

धुलाबारी क्याम्पस अगाडी मनिल तामाङको शालिक निर्माणका लागि शिलान्यास

बिर्तामोड । झापाको धुलाबारी क्याम्पस अगाडी राज्य पक्षको गोली लागि शहिद भएका मनिल ...

स्थापना दिवसको अवसर पारेर कनकाई घाटमा सरसफाई

चन्द्र बस्नेत कनकाई । पूर्वी नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पूर्वी ...

अनेमसंघ क्रान्तिकारीको शसक्तिकरण तालिम

बिर्तामोड । अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापामा महिला सशक्तिकरण कार्यक्रम ...

अन्तर्राष्ट्रिय महिला दिवसमा हल्दीबारीमा माइन्यूट लेखन तथा उद्घोषण तालिम

हल्दीबारी । झापाको हल्दीबारी–१ गोलधापमा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ...

अखिल नेपाल महिला संघद्धारा शिवसताक्षीमा निःशुल्क स्वास्थ्य शिविर

शिवसताक्षी। नेकपा (एमाले) को भगिनी संगठन अखिल नेपाल महिला संघ शिवसताक्षी नगर समि ...

बिर्तामोड नगरले कृषकको गोठमै गएर पशु सेवा दिने

बिर्तामोड । झापा बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका ...

कनकाईमा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालिम सम्पन्न

सुरुङ्गा । झापाको कनकाई नगरपालिका–१ मा एक महिने  जुनियर डिप्लोमा मन्टेश्वरी ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९