समाचार
Showing १,८११-१,८२० of ३,४९५ items.
मृतक बालकको परिवारद्धारा मन्टेश्वरी सञ्चालक र कर्मचारी विरुद्ध ज्यान सम्बन्धी जाहेरी

मेचीनगर। स्कुलको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालकका परिवारले मन्टेश्वरीक ...

बिर्तामोड घर भएका चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ

झापा । झापाबाट चोरी मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्र ...

बिर्तामोडबाट चिनीसहित पिकअप गाडी नियन्त्रण

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ भञ्सार भलेर ल्याएको चिनीसहित प्रहर ...

सेप्टि ट्याङ्कीमा डुबेका बालकको मृत्यु

मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीको मन्टेस्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर सख् ...

घुस र चोरी मुद्दाका फरार दुई जना प्रतिवादी झापाबाट पक्राउ

झापा । झापाबाट भष्ट्राचार तथा घुस र चोरी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ ...

साल्ट ट्रेडिङमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

काठमाडौं ।बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको ...

दमकबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

झापा।झापाको दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहर ...

खानेपानीको मुहान संरक्षणका लागि धनकुटामा वृक्षरोपण अभियान शुरु

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान शुरु भएको छ । ...

वालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । झापाका केही महिना यता धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । यसै क ...

इक्यान केन्द्रिय सदस्यमा सुमन शर्मा जमरकट्टेलको उम्मेद्वारी घोषणा (भिडियोसहित)

बिर्तामोड ।  नेपाल शैक्षिक पराममर्श संघ (इक्यान) को आगामी असार ३० गते हुने ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९