समाचार
Showing ४३१-४४० of ३,५७४ items.
झापाबाट जेठमा ५१ जना फरार प्रतिबादी पक्राउ

झापा । झापाबाट जेष्ठ महिनामा ५१ जना फरार प्रतिबादीहरु पक्राउ परेका छन् । जिल्ला ...

हल्दीबारीमा दाउ प्रहारबाट एक जना घाइते

झापा । झापाको हल्दीवारी गाउँपालिका– न ३ कुनाबारीमा दाउ प्रहार हुँदा एक जना घाइते ...

धनकुटा चल्ने सार्वजानिक सवारी साधनमा टाइम कार्ड लागू

धनकुटा ।धनकुटा जिल्लामा चल्ने यात्रु वाहक सवारी साधनहरुमामा टाईम कार्ड लागू गरिएको छ ...

झापाका खोलानालाबाट आजदेखि नदीजन्य सामाग्री उत्खनन् र ओसार-पसार बन्द

लक्ष्मीपुर ।झापाका खोलानालाबाट नदीजन्य सामाग्री उत्खनन् र ओसारपसार आज अर्थात असार १ ग ...

अर्जुनधाराको स्वीमिङ पुलमा डुवेर एक जनाको मृत्यु

झापा । झापामा स्वीमिङ पुलमा डुवेर एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगर ...

यस्तो रहने छ आजको मौसम

झापा । आज कोशी प्रदेशसहित छ वटा प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी बर्ष ...

प्रजीत पुरीको संयोजकत्वमा २९ सदस्यीय ‘गणपति रोड व्यवसायी उपसमिति गठन

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले प्रजित पुरीको संयोजकत्वमा ‘गणपति रोड ...

बिर्तामोडबाट भन्सार छलेर ल्याइएको सामानका साथमा गाडी र मानिस पक्राउ

झापा ।  झापाको बिर्तामोड नगरपालिका–५ सुब्बा चौकबाट प्रहरीले सामानसहित एक जन ...

लण्डनतर्फ उडान भर्दै गर्दा विमान अहमदाबादमा दुर्घटनाग्रस्त

झापा । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको ...

दुई जिल्लाका ६ जना लागूऔषधसहित पक्राउ

विराटनगर ।कोशी प्रदेका दुई जिल्लाबाट छ जना लागूऔषधसहित पक्राउ परेका छन् । ताप्लेजुङ र ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९