मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका –१४ जतुवा कि २५ बर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
शनिवार सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।
गाँजा बरामदपछि प्रहरीले आरती देवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


















