शिक्षा
Showing ४७१-४८० of ९१३ items.
विर्तामोड नगर स्काउटद्वारा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न !

बिर्तामोड । विर्तामोड नगर स्काउटले आयोजना गरेको एक दिवसीय प्रतियोगितात्मक कार्यक ...

वक्तृत्वकला प्रतियोगिता तथा अभिमूखिकरण कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर ...

बिर्तामोड नगरका ३ जना शिक्षक पुरस्कृत, ११ जना सेवा निवृत्त शिक्षकलाई बिदाई

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन जना शिक्षकलाई ‘उत्कृष्ट शिक्षक पुरस ...

प्याब्सन बिर्तामोडको सांस्कृतिक कार्यक्रम सम्पन्न, यस्तो छ गायन तथा नृत्य प्रतियोगिताको नतिजा !

बिर्तामोड । निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक ...

प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत बिर्तामोडमा गायन तथा नृत्य प्रतियोगिता शुरु (भिडियोसहित)

बिर्तामोड । निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक ...

देउसी भैलाबाट संकलित रकमबाट भूकम्प प्रभावित क्षेत्रका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

झापा । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोट र रु ...

प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते हुने

बिर्तामोड । प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते ...

भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इष्ट होराइजन गुञ्जिने

मेचीनगर। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इष्ट होराइजन माध ...

एमिटी माविद्धारा देउसीभैलोको रकम भूकम्प पिडीतलाई सहयोग

सुदिप खवास बिर्तामोड ।झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–५ मा सञ्चालित एमिटी म ...

मनमोहनले कर्मचारीलाई गरायो सपथ ग्रहण

आषिका लम्साल  विराटनगर । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्ष ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९