झापा । 

वैशाख महिनामा बैदेशिक रोजगारीका लागि एकसय पाँच म्यानपावर कम्पनीले एकसय वढी कामदार पठाएका छन् । बैदेशिक रोजगार बिभागको तथ्याङ्क अनुसार यस चालु आर्थिक बर्षको बैशाख महिनामा एकसय ५ वटा म्यानपावर कम्पनीले मात्र एकसय वढी कामदार पठाउन सफल भएका छन् । 

बैशाख महिनामा सवै भन्द्या धेरै कामदार पठाउनेको सुचिमा प्याराडाइज  इन्टरनेशनल प्रालि रहेको छ । जसले ६ सय ३७ कामदार पठाएर सवैभन्दा धेरै कामदार पठाउने सुचिको पहिलो स्थान ओगटेको छ । 

उक्त म्यानपावर कम्पनीले वैशाखमा ४९ महिला कामदारसहित ६३७ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । करिव एक हजार म्यानपावर कम्पनी मध्ये एकसय पाँच म्यानपावर कम्पनीले मात्र बैशाख महिनामा एकसय वढी कामदार पठाएका हुन् ।  

  • यस् हुन् बैशाखमा एकवढी कामदार पठाउने म्यानपावर कम्पनीहरुमा ः

प्याराडाइज इन्टरनेशनल प्रालि ६३७, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्याट्न्स प्रालि ५०५, गल्फ म्यानपावर सर्भिस प्रालि ४६४, मास ह्युमन रिसोर्स प्रालि ४५९,  एसओएस म्यानपावर सर्भिस प्रालि, ४३६ मेरिडियन ओभरसिज प्रालि ४३१, नील कमल ह्युमन रिसोर्स प्रालि ३७४, एससीसी म्यानपावर कम्पनी प्रालि ३७३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि, ३४५ ट्रष्ट नेपाल ओभरसिज प्रालि ३३४, शिवाकोटी म्यानपावर सर्भिस प्रालि ३१५, चन्द्रकामना म्यानपावर प्रालि ३०८, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि ३००, दि रिभर ओभरसिज प्रालि २९६, स्वीफ्ट एच आर सोलुसन प्रालि २९४, एयर किंग्स प्लेसमेन्ट प्रालि २८८, काबेली ह्युमन रिसोर्स प्रालि २८०, मोन्टेज ओभरसिज प्रालि २७९, सान नेपाल प्रालि २७४ रहेका छन् । 

त्यसैगरी अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रालि २४५, बिएस ओभरसिज प्रालि २३०, ट्रेन वे इन्टरनेशनल प्रालि २१७, जब सिकर म्यानपावर प्रालि २१५,  ग्रेस ओभरसिज प्रालि २१३, कस्तुरी इन्टरनेशनल सर्भिस प्रालि २१०, शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रालि २०९, लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि २०४, संयोग ओभरसिज प्रालि २०२, इन्डेक्स रिक्रुटमेन्ट प्रालि २०१,कोशी इन्टरनेशनल सर्भिस प्रालि १८८, पिपुल एचआरएस प्रालि १८३, सपोर्ट ह्युमन रिसोर्स प्रालि १८३, तिलिचो ओभरसिज प्रालि १७८, लिवर्टी एचआर कन्सल्ट्यान्ट्स प्रालि १७६, पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि १७५, बज्र ह्युमन रिसोर्स प्रालि १७५, एबिसी ओभरसिज प्रालि १७४, एचएमटी ओभरसिज प्रालि १७१, वीन रिक्रुटमेन्ट प्रालि १७०,इम्पाएर इन्टरनेशनल प्रालि १६७, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि १६६, आकर्षण इन्टरनेशनल ओभरसिज प्रालि १६०, अक्सफोर्ड इन्टरनेशनल प्रालि १६०, त्रिपुरा इम्प्लोइमेन्ट प्रालि १६०, रिलाइन्स एचआर सोलुसन प्रालि १५७, बिजे ओभरसिज सर्भिस प्रालि १५६, सागर रिक्रुटमेन्ट प्रालि १५५, थिंक बिज इन्टरनेशनल प्रालि १५२, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि १४९, सन्दिया ह्युमन रिसोर्स प्रालि १४९, मनास्लु इन्टरनेशनल सर्भिस प्रालि १४९, हिमालयन ह्युमन रिसोर्स नेपाल प्रालि १४७, भण्डारी ओभरसिज प्रालि १४४, स्काई स्टार रिक्रुटमेन्ट प्रालि १४३, सदिक्षा ओभरसिज प्रालि १४२, मुस्कान ओभरसिज प्रालि १४२ पठाएका छन् । 

त्यस्तै राज ओभरसिज प्रालि १४०, डिके रिभर ओभरसिज प्रालि १३९, पायोनियर ओभरसिज सर्भिस प्रालि १३६, ट्यालेन्ट ओभरसिज सर्भिस प्रालि १३६, माभेन रिक्रुटमेन्ट सर्भिस प्रालि १३४, द सेन्टर ओभरसिज प्रालि १३३, लक्की एचआर सोलुसन प्रालि १३०, ओमेगा पावर माइन्ड्स प्रालि १३०, एप्स सर्भिस प्रालि १२९, गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रालि १२६, सप्तकोशी ह्युमन रिसोर्स प्रालि १२६, मदरल्याण्ड ओभरसिज प्रालि १२६, ग्रेटर भिजन ओभरसिज प्रालि १२६, अलआसमास कम्पनी प्रालि १२६, रेडियन्ट ओभरसिज प्रालि १२४, पालिभ इन्टरनेशनल प्रालि १२३, पिजन ह्युमन रिसोर्स प्रालि १२३, फजल इन्टरनेशनल प्रालि १२२, योभेन्ट रिक्रुटमेन्ट सर्भिस प्रालि १२१, विज्ञान म्यानेजमेन्ट प्रालि १२१, सादा इम्प्लोइमेन्ट प्रालि १२१, अलसमिट म्यानपावर प्रालि १२०, एएस इन्टरनेशनल ग्रुप प्रालि ११८, सनलाइट ह्युमन रिसोर्स प्रालि ११८, एस एण्ड एस ह्युमन रिसोर्स प्रालि ११७, ओमेगा इन्टरनेशनल प्रालि ११७, एशिया लिंक सर्भिस प्रालि ११५, आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी प्रालि ११४, रिदम ओभरसिज प्रालि ११४, दीपज्योति म्यानपावर सर्भिस प्रालि ११२, पाल्ही ओभरसिज प्रालि १११, एमकोन ओभरसिज प्रालि १०९, ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालि १०९, फेयर कनेक्ट रिसोर्स प्रालि १०९, युशो ग्लोबल प्रालि १०९, सिल्भर कर्नर इन्टरनेशनल प्रालि १०८, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि १०८, जस्मिन इन्टरनेशनल प्रालि १०७, ट्रान्स एशिया इन्टरगेट सर्भिस प्रालि १०७, खुम्बु ओभरसिज सर्भिस प्रालि १०५, नेपाल गेटवे ओभरसिज प्रालि १०५, एमबी ह्युमन रिसोर्स प्रालि १०५, सिडी ह्युमन रिसोर्स प्रालि १०४, अल हायात म्यानेजमेन्ट सिष्टम प्रालि १०३, ब्लु लिंक प्लेसमेन्ट सोलुसन प्रालि १०३, अम्बे इन्टरनेशनल एचआर नेपाल प्रालि १०२, ब्लु ओसन ओभरसिज प्रालि १०२, क्याराभान इम्प्लोइमेन्ट सर्भिस प्रालि १०२, त्रिवेणी ओभरसिज कन्सर्न प्रालि १०१, भिजन एण्ड भ्यालु ओभरसिज प्रालि १०१ र इमिनेन्स रिक्रुटमेन्ट इन्टरनेशनल प्रालि १०० जना कामदार पठाउन् सफल भएका छन् ।