बिर्तामोड ।
किशोरीमाथि यौनजन्य हिंसा गरेको अभियोग लागेका झापाका प्रतिष्ठित व्यवसायी प्रदिप मित्तल पक्राउ परेका छन् ।
मित्तललाई झापा प्रहरीले पक्राउ गरेेको हो । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
अभियोग लागेपछि भारततर्फ फरार भएका उनी आज इलाका प्रहरी कार्यालय धुलाबारीको सम्पर्कमा आएको बुझिएको छ ।


















