झापा । 

गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका समासजेवी आशिष बनका छोरा अर्नभ बनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ । 

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् । 

टप २४ मा पर्न सफल अर्नभलाई भोट गर्न नेपाल दशनामी समाज बिर्तामोड नगरले सवैलाई आग्रह गरेको छ । टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सकिनेछ ।