झापा । 

नेपाल पत्रकार महासंघको महाधिवेशनको निर्वाचन स्थगित भएको छ । महासंघले जेठ २६ गते (आज) का लागि तोकेको मिति सदस्यता सुद्धिकरण नटुङ्गीएको भन्दै स्थगीत भएको हो ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्ने गरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रवार बिज्ञप्ती जारी गर्दै जनाएको छन् । 

मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघको कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।