झापा ।

अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ ।  उनकी आमा अरुणा भाटियाको बुधवार निधन भएको हो ।  यसको केहि घण्टापछि  फिल्म रक्षाबन्धन र अतरंगी रे का निर्देशक आनन्द एल रायकी आमाको पनि  निधन भएको छ ।  आमाको मृत्युु हुने वित्तिकै आनन्द एल राय र उनका भाई रवि राय पनि आफ्नो  घर गएका थिए ।

दुवैजना दाजुभाई आफ्नी आमालाई धेरै माया गर्थे । अक्षय कुमार पनि आनन्दकी आमाको अन्तिम दाहसंस्कारमा पुगेका थिए ।   अक्षय आफ्नी आमाको दाहसंस्कार सकेर राय दाजुभाईको दुःखमा शामिल हुन पुगेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सीको सहयोगमा