झापा । 

अभिनेत्री निकिता रावललाई दिल्लीको  शास्त्री नगरमा बन्दुकधारीले लुटपाट गरेको छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनको साथबाट ७ लाख रुपैयाँ लुटेका छन् । 

  निकिता एउटा सुटिङका लागि आफ्नी सानीमाको साथमा  राजधानी बस्दै आएकी थिइन् ।  उक्त घटनामा उनी एक्लै घरमा थिइन ।   निकिताका अनुसार लुटेराहरुले अनुहारमा मास्क लगाएका कारण चिन्न नसकेको बताएकी छिन् । 

३१ बर्षिया उनलाई लुटेराहरुले बन्धक बनाएर रुपैयाँ लुटेका थिए । उनले लुटेराहरुसँग बच्न दराजमा लुकेर ज्यान बचाएकी थिइन । उनले आफुलाई अझै वाहिर निस्कन डर लागिरहेको बताएकी छिन् । एजेन्सीको सहयोगमा