झापा ।
फिल्म ‘भ्रामक’ यतिवेला हिन्दी फिल्म क्षेत्रमा निकै चर्चाका विषय बनेको छ । महिलाहरुको मानसिक स्वास्थ्यको कुरा गर्ने फिल्म ‘भ्रामक’ लाई विश्व मानसिक स्वास्थ्य दिवसमा जस–जसले हेरे तीनीहरुले फिल्म निकै राम्रो बनेको चर्चा गरेका छन् ।
अभिनेत्री समीक्षा भटनागर यस फिल्मको साथ निर्माता पनि वनेकी छिन् । उनले निर्देशक मधुर भण्डारकरको फिल्म ‘कैलेंडर गर्ल्स’ देखि हिन्दी सिनेमामा डेब्यू गरेकी थिइन् ।
समीक्षाले अभिनेता सनी देओल र बबी देओलको फिल्म ‘पोस्टर ब्वायज’ मा निकै चर्चा बटुलेकी थिइन् । एजेन्सीको सहयोगमा ।


















