झापा ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा यस्तो सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले पुष्टि गरिन् । उनको आजै पौने ९ बजे सपथ गराउने तयारी भएको छ ।


















