झापा ।
झापामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आज (मंगलबार) बिहान झापा मेचीनगर नगरपालिका–१० रामघाटमा एक व्यक्त मृत अवस्थान फेला परेका हुन् ।
मेचीनगर–१० खयरडाँगीका अन्दाजी ५५ बर्षीय काजीकुमार कार्की रामघाटको सिडीमा कोल्टे परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ
इलाका प्रहरी कार्यालय धुलाबारिबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले सम्ूुर्ण कानुनि प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा हुँदै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















