बिर्तामोड ।
नेकपाको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले विशाल दाहाल ९एलेक्स क्षेत्री०लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
यस अघि केन्द्रीय विभाग सदस्य रहेका झापाका क्षेत्री केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
अर्जुनधारा निवासी क्षेत्री विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी दुई दशक अघिदेखि पार्टीमा आवद्ध छन् ।


















