समाचार
Showing १,७४१-१,७५० of ३,४९५ items.
अर्जुनधाराको बिरिङ पुल भासियो, सवारी साधान आवात–जावतमा रोक

अर्जुनधारा ।अविरल बर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण झापाको अर्जुनधारा नगरपाल ...

पत्रकार उपचार कोषलाई कतारबाट महेन्द्रको २ लाख सहयोग

बिर्तामोड ।कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उप ...

ब्राउनसुगर र नगदसहित दमकबाट २ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका वडा नं. २ भाङबारीबाट प्रतिबन्धित लागूऔषध र नगद सहित द ...

ट्राफिक नियमले मानव र सवारी क्षतिबाट बच्न सकिने

मेचीनगर।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा झापाको चारआलीस्थित प्रतिभा युवा क्लबले शनि ...

कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना सार्वजानिक

बिराटनगर ।कोशी प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजानिक भएको छ । कोशी प्रदेश ...

बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

बिराटनगर।कोशी प्रदेश कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८०/० ...

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप २ जना डाक्टर पक्राउ

झापा । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुई जना डाक्टरलाई पक्राउ परेका छन् । ...

कनकाई १ का २ बालबालिकाको खाल्डोमा डुबेर मृत्यु

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ स्थित श्रृजना टोलमा बिहीवार (आज) दिउसो ३ बज ...

बिर्तामोड कपडा किन्न गएकी महिला ९ दिनदेखि बेपत्ता (भिडियोसहित)

बिर्तामोड । श्रीमान बैदेशिक रोजगारका क्रममा बहराइनमा रहेका बेला तीन जना छोरालाई ...

मेचीनगरबाट चोरी गर्दै गरेको अवस्थामा स्थानीय एक युवा पक्राउ

मेचीनगर। झापाको मेचीनगर नगरपालिका –१४ बाट चोरी गरेको अवस्थाबाट स्थानीय एक युवा र ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९