शुभकामना छ मिलिजुली सरकार परमादेशले नेतृत्व पाएकोमा 

बधाई छ देउवा सरकार पेट्रोल, इन्धन र महँगी ह्वात्तै बढाएकोमा

गणतन्त्र ल्याउन कयौं घाइते अपांग टुहुरा बिधुवा भए विचराले खै के पाए

धिक्कार छ न्यायालयका स्वार्थीले गलत नजिर बसाई भागबन्डा मागेकोमा  ।। 

प्रलाद सिलवाल 

हल्दिबारी – ४, जलथल

प्रदेश – १, झापा