पीडा भुल्न अलिअलि पिउँनै पर्दो रहेछ।
फाटेको मन बल गरेर सिउँनै पर्दो रहेछ।।
मेरो आयु घट्न भनेर नघट्ने भएसी हजुर
रहर नलाग्दा नलाग्दै पनि जिउँनै पर्दो रहेछ।।।
प्रमिला पाठक
मध्यबिन्दु–२ नवलपुर
पीडा भुल्न अलिअलि पिउँनै पर्दो रहेछ।
फाटेको मन बल गरेर सिउँनै पर्दो रहेछ।।
मेरो आयु घट्न भनेर नघट्ने भएसी हजुर
रहर नलाग्दा नलाग्दै पनि जिउँनै पर्दो रहेछ।।।
प्रमिला पाठक
मध्यबिन्दु–२ नवलपुर
तीन दिने कार्यशाला तथा प्यानल डिस्कसन बिर्तामोडमा
बिर्तामोड । छुनुमुनु थियटर काठमाडौको सहकार्य तथा सिइएस थियटर क्लबको आय ...
क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधब कल्पित
बिर्तामोड ।क्षितिज नाट्य प्रतिष्ठान, झापाको ९ औँ महाधिवेशन तथा वार्षिक साधा ...
वर्तमानको २९ औ वार्षिक उत्सव सम्पन्न
चन्द्रगढी ।झापाको चन्द्रगढी स्थित वर्तमान साहित्य प्रतिस्ठानको २९ औ व ...
Copyright © 2021/2026 - Shabdapatra.com - All Rights Reserved.
Website By : Hash Tech Logic