झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सामुदायिक बनबाट दुर्लभ पोथी चित्तल फेला परेको छ । 

मंगलबार (आज) बिहान सामुदायिक बनबाट निस्किएको अवस्थामा गाउँको कुकुरले लखेटी स्थानीयको भान्सा घरमा पसेको बेला स्थानीय बासीले समातेका थिए । 

स्थाीयले समातेपपछि प्रहरी चौकी जलथलमा खबर गर्न साथ पहरी सहायक निरिक्षण्क देन्द्रराज आङ्देम्बेको कमाण्डको प्रहरीले टोली जिल्ला डिभिजन बन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई सकुशल बुझाएको बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।