ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

सोमबर दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।