बिर्तामोड । 

श्रीकृष्ण जन्माष्टमीका अवसरमा झापाको बिर्तामोडमा हुने महाउत्सवका लागि भक्ति सिद्धान्त दास ब्रम्हाचारी झापा आएका छन् । आगामी साउन ३१ गते शनिवार बिर्तामोड–५ स्थित अग्रसेन भवनमा बृहत महाउत्सव हुँदैछ । 

श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर झापा आएका भक्ति सिद्धान्त दास ब्रम्हाचारी इस्कोनका संस्थापक अध्यक्षसमेत हुन् । हाल उनी श्री राधा माधव भजनस्थलीका अध्यक्षसमेत हुन् । उनले इस्कोनको स्थापनाका बिषयमा आफ्नो भनाई यसरी प्रस्तुत गरेका छन् । 

उनी को हुन् र कसरी इस्कोन हुँदै श्री राधा माधव भजनस्थलीको स्थापना भएको थियो भन्ने बिषयमा शब्दपत्र डटकम अनलाइनले प्रत्यक्ष रुपमा गरेको कुराकानीको सम्पादित भिडियोमा उल्लेख गरिएको छ ।  

bhakti sidanta