बुद्धशान्ति ।
अहिल नेपाल महिला संघ (क्रान्तिकारी) बुद्ध शान्ति गाउँपालिका स्तरीय भेलाले तारा श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ ।
समितिको उपाध्यक्षमा यानु न्यौपाने र दीक्षा भट्टराई, सचिवमा संगिता रिजाल थापा, सहसचिवमा आइतमाया लिम्बू र तुलसा गड्तौला साथै कोषाध्यक्षमा बिना राई चयन गर्दै ५१ सदस्यीय गाउँ कमिटि गठन भएको पार्टी प्रदेश नं. १ सदस्य सीपी कडरियाले जानकारी दिए ।



















