काठमाडौं । 

सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उप–प्रधान तथा गृहमन्त्री पद पनि खारेज गरेको छ । सर्वोचको अदालतले सांसद पद खारेज गरैसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।

नागरिकता पद नै नरहेकाले अहिले त उनको दुवै पद नरहने एक सरकारी वकिलले बताए । उनले तत्काल नागरिकता लिए भने संविधानमा भएको ६ महिने प्रावधान अनुसार उनको पुनर्नियुक्तको बाटो हुनसक्ने बताइएको छ ।